• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आजको राशिफल

  •      /२५ फाल्गुन २०७४, शुक्रबार ०२:३९ ,  प्रकाशीत
  • २५ फाल्गुण २०७४, शुक्रवार 

    आजको राशिफल

    मेष : कार्य सम्पादनमा समस्या आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर खानपिन गर्नुहोला ।

    वृष : श्रमको उचित मुल्याङन हुनेछ । थालेको कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    मिथुन : बित्तिय संस्था बाट सहयोग पाईनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । पारिवारिक मेलमिलाप ।

    कर्कट:  साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा होला ।

    सिंह : सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा सफलता मिल्नेछ ।

    तुला : दाम्पत्य जीवन सुखमय रहनेछ । पार्टी तथा पिकनिकमा सहभागी भईएला । शुभकार्यको चर्चा चल्नेछ ।

    वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । सोचेको पूरा हुनेछ ।

    धनु : झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ ।

    मकर : प्रेममा सफलता मिल्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ ।

    कुम्भ : श्रमको उचित मुल्याकंन हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति । कूतनीतिक नियोगको सहयोग मिल्ला ।

    कन्या : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ ।

    मीन : बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । परिवारबाट सहयोग प्राप्त होला ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०७७ सालको दसैँ १० कात्तिक र तिहार १ मंसिरमा
    मंसिर २० गते शुक्रबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल
    आज रक्षाबन्धन तथा जनैपूर्णिमा देशभर मनाइँदै

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.