पोखराबाट दमौलीतर्फ जाँदै गरेको माइक्रो बस दुर्घटना, एक घाइते
/१५ भाद्र २०७६, आईतवार १३:३४ , प्रकाशीत
पोखरा । तनहुँको शुक्लागण्डकीमा माइक्रो बस दुर्घट्ना हुदा एक जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ जाँदै गरेको माइक्रो बस शुक्लागण्डकी गल्छिनामा दुर्घटना भएको हो ।
ग १ ख २९७० नंम्बरको माइक्रो बस दुर्घट्नामा परी चालक गोरखा आरुघाट गाउँपालिका ३ का ३६ बर्षीय धर्म गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । बस ब्रेक फेल भएर अचानक नालीमा पल्टिएको थियो ।
दुर्घट्नामा घाइते भएका चालक गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Related