• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतको जलजलामा करेन्ट लाग्दा मजदुरको मृत्यु

  •      /२१ भाद्र २०७६, शनिबार १३:२८ ,  प्रकाशीत
  • पोखरा । पर्वतमा करेण्ट लागेर एक जना युवाको ज्यान गएको छ । जलजला गाउँपालिका–८ मा रहेको दक्षिणकाली क्रसर उद्योगमा शनिबार करेण्ट लागेर १७ वर्षीय गणेश किसानको मृत्यु भएको छ ।

    क्रसर उद्योग भित्रको वालुवाको थुप्रोमा उभिएर मोवाइल फोन गर्दै हिडिरहेका किसानलाई क्रसर उद्योगमा जोडिएको थ्री फेजको तारमा छोइएपछि करेण्ट लागेको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।

    म्याग्दीको बेनी नगरपालिका–२ घर भएका किसान क्रसर उद्योगमा वालुवा लिन आएको ट्याक्टरका सहचालक रहेको प्रहरीले जानकारी दिएको छ । उनको करेण्ट लागेर घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान शुरु गरुेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.