• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मकाउ पठाइदिने भन्दै लाखौं ठग्ने पक्राउ

  •      /२४ भाद्र २०७६, मंगलवार १५:५२ ,  प्रकाशीत
  • प्रहरीले मकाउ पठाइदिन्छु भन्दै विभिन्न नाम राखेर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–३ का विनोद बस्नेत र बिनोदमणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसी छन् ।

    उनलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले मंगलबार हाँडीगाउँबाट पक्राउ गरेको हो ।

    उनले वैदेशिक रोजगारको सिलसिलामा आउने व्यक्तिहरूलाई मकाउमा वर्किङ भिसामा आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट १९ लाखभन्दा बढी रकम लिएर फरार रहेको उजुरी आएपछि पक्राउ गरेको हो ।

    उनको साथबाट प्रहरीले राजु केसी नामको ०५–५७०५८९ र विनोदमणि बस्नेतको नामको ०६–४८४७४५ नम्बरका छुट्टाछुट्टै सवारीचालक अनुमतिपत्रसमेत बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.