• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अनेरास्ववियुद्धारा डेंगु र सेतो पुतलीबाट लाग्ने रोगको बारेमा सचेतना

  •      /२७ भाद्र २०७६, शुक्रबार १३:३० ,  प्रकाशीत
  • अनेरास्ववियुको आयोजनामा कास्कीमा २० विद्यालयमा डेंगु र सेतो पुतलीबाट लाग्ने रोगको बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

    गत भदौ २५ देखि सुरु भएको सचेतनामुलक कार्यक्रम आज समापन भएको र समापनको अवसरमा पृथ्वीचोक आसपासका क्षेत्रमा पनि पर्चा सामाग्री र डेंगु विरुद्धको मलम समेत वितरण गरिएको थियो ।

    उक्त अभियानमा करिव पच्चीस हजार मानिस सग प्रत्यक्ष भेटेर सुरक्षाका उपाएका बारेमा जानकारी गराएको कार्यक्रम संयोजक अनेरास्ववियु कास्किका अध्यक्ष शेखर गौतमले जानकारी दिए । गौतमले कास्कीबाट मात्र लामखुट्टे र सेतो पुतली पूर्णत निर्मुल गर्न नसकिने वताउदै यसको निम्ती राज्यको तहबाट एकैसाथ अभियान सुरु गर्नुपर्ने वताए ।

    अभियानको अन्तिम दिन नबप्रभात मा बि का बिद्यार्थीले डेंगुरोग र सेतो पुलतीबाट लाग्ने रोगको जानकारी बाट आफुहरुले धेरै कुरा सिकेको बताउदै अभियान सञ्चालन गर्ने आयोजनक प्रति धन्यवाद ब्यक्त गरे । कार्यक्रममा डेंगु प्रशिक्षक डा सन्देश रमण पराजुली र नेत्र विशेषज्ञ सुबास नेपाल र धर्मेन्द्र घोरासैनी रहेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.