• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

८ हजार दुई सय ६७ विद्यार्थी दीक्षित

  •      /१६ पुष २०७४, आईतवार १३:११ ,  प्रकाशीत
  • मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को ४३ औँ दीक्षान्त समारोह आइतबार सकिएको छ। पुल्चोकस्थित नेपाल इन्जिनियरिङ क्याम्पस परिसरमा आयोजित समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी उपाधि प्राप्त गरेका आठ हजार दुई सय ६७ जना विद्यार्थी दिक्षित भएका थिए। ६८ हजार दुई सय ९२ जना विद्यार्थी दीक्षान्त समारोहका लागि योग्य भए पनि आठ हजार मात्र उपस्थित भएका हुन्।

    समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा प्रवाह गर्नु त्रिविको लागि चुनौती रहेको बताए। विश्वविद्यालयबाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्नु विश्वविद्यालयका लागि चुनौती भएको देउवाले बताए।

    दीक्षान्त समारोहमा प्रमुख अतिथीको रुपमा आएका भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। एम जगदीश कुमारले दीक्षीत भएका विद्यार्थीलाई विश्वका हरेक मुलुकमा गएर आफ्नो क्षमता प्रदर्शन गर्न सक्छु भन्ने आत्मविश्वास निर्माण गर्न सुझाएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.