• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रुपन्देहीमा गोली चल्यो, मोटरसाइकलमा सवार युवकको मृत्यु

  •      /२९ भाद्र २०७६, आईतवार ११:२८ ,  प्रकाशीत
  • रुपन्देहीमा अज्ञात समूहले प्रहार गरेको गोली लागि एक युवकको मृत्यु भएको छ। रोहिणी गाउँपालिका ३ रोहिणी खोला नजिकै अज्ञात समूहले चलाएको गोली लागि ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका डिएसपी नवराज पोखरेलले जानकारी दिए।

    डिएसपी पोखरेलले भने’ उनी मोटरसाइकलमा घर जाँदै गर्दा गोली चलाएको देखियो। गोली लागेका कुर्मीको मृत्यु भइसकेको छ।थप अनुसन्धान हुँदैछ।’बैकबाट पैसा झिकेर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले गोली चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    गोली किन र कसले चलाएको भन्ने खुल्न सकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा रकम लुट्नको लागि लुटेरा समूहले चलाएको हुन सक्ने देखिएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.