पोखरा । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले पोखरा महानगरपालिका४ चिप्लेढुङ्गामा नयाँ शाखाको शुभारम्भ गरेको छ । शाखाको समुद्घाटन आइतबार एक समारोह बिच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले गरेका हुन् ।
चुक्ता पूँजी रु. ८० करोड १ लाख रहेको फाइनान्सले काठमाण्डौंको तिनकुनेमा कर्पोरेट कार्यालय रही न्यूरोडमा मूख्य शाखा सहित तीनवटा शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मीस्थान तथा भक्तपुरको थिमिमा एक्सटेन्सन काउण्टर मार्फत निरन्तर बित्तीय सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाईले बताए ।
देशका सवै भूगोलको प्रतिनिधित्व हुनेगरी शाखा बिस्तारको योजना राखेकोफाइनान्सलेनिकट भविष्यमा धनुषा जिल्लाको सबैला, महेन्द्रनगर र सर्लाहिको मलंगवामा नयाँ शाखा संचालनमा ल्याउने योजना रहेको फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जनले बताए ।

Related