पोखरा । तनहुँमा भएको माइक्रोबस र जीप दुर्घट्मा परी डेढ दर्जन यात्रु घाइते भएका छन् ।
व्यास नगरपालिका १ मुसेखोला स्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाण्डौं तर्फ जादै गरेको ग १ ख ४०४४ नम्वरको माईक्रो र विपरित दिशाबाट आउदै गरेको ग२च ५७४२ नम्बरको जीप आपसमा ठोक्कीदा दुर्घटना भएका हो।
दुर्घटनामा परी माइक्रोमा सवार १५ जना घाइते भएका छन् । उनीहरुको ब्यास हस्पिटल दमौली उपचार भएको छ । दुर्घट्ना लगत्तै घट्नास्थलमा पुगेको प्रहरी टोलिले जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
यस्तै तनहुँ आबुखैरेनी गाउँपालिका २ ऐक्लेफाँट स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको लु १ ख ४४७३ नम्बरको ट्रक अनियन्त्रीत भई दुर्घट्ना भएको छ ।
सडकबाट करिब १० मिटर तल खेतमा खस्न जाँदा मकवानपुर हेटौडा उपमहानगरपालिका २९ का घर भएका २७ बर्षिय ट्रक चालक सुरेश बल घाइते भएको प्रहरीले जनाएको छ।

Related