• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

राजनितिक हस्तक्षेपबाट मुक्त संघससस्थाहरुमा राम्रो काम : मुख्यमन्त्री गुरुङ

  •      /३० भाद्र २०७६, सोमबार १३:३५ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनितिक हस्तक्षेपबाट मुक्त संघससस्थाहरुमा राम्रो काम भैरहेको बताएका छन् ।

    नेपालमा राजनितिक भागभण्डाकै कारण धेरै सस्थाहरुमा अस्थिरता देखिएको भन्दै मुख्यमन्त्री गुरुङले राजनितिक हस्पक्षेप मुक्त संस्थाहरुले तुलानात्मक रुपमा राम्रो काम गरिरहेको आफुले पाएको बताए ।

    साहारा क्लबको ११ औ अधिवेशनको उद्धघाटन गर्दै मुख्यमन्त्री गुरुङ्ले साहारा क्लव लगायत पोखराका एकाघ संस्थाहरु तुलनात्मक रुपमा सामाजिक रुपमा स्थापित भएका उल्लेख गरे ।

    यस्ता संस्थाहरुलाई प्रदेश सरकारले सधै पोत्साहन र आवश्यक सहयोग गर्ने मुख्यमन्त्री गुरुङ्ले बताए । यसअघि हिमालयन आँखा अस्पताललाई ५० लाख र एसओएस बालग्रामलाई एक करोड सहयोग गरिएको बताएका उनले साहारा एकेडेमी पोखरामा रहेका २४ जना जुनियर खेलाडीको सहयोगार्थ यसवर्ष २० देखि ३० लाख खर्च उपलब्ध गराउने घोषणा गरेका छन् ।

    अझै पनि देश निर्वाहमुखी र गुजरामुखी अवास्थामा रहेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले सवै मिलेर यस्ता अवास्थालाई माथि उठाउनुपर्ने आवश्यकता रहेको बताए । राम्रो काम गर्ने संघसस्थालाई प्रदेशले अनुदान दिने योजना प्रदेश सरकारको रहेको मुख्यमन्त्री गुरुङ्ले सुनाए ।

    तर, मुलुकमा विद्यमान खेलपुर्वाधारको अभावप्रति उनले गहिरो चासो व्यक्त गरेका छन् । यसको अन्त्यका लागी सरोकारवालाहरु लाग्नु पर्नेमा उनले जोड दिएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.