कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेसले तालावन्दी गरेको बताइन्छ ।
वडा कार्यालय तोडफोड गरेको आरोपमा वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा कांग्रेस विरोधमा उत्रिएको थियो । सोही अन्तर्गत गाउँपालिकाको कार्यालयमा तालावन्दी गरेको हो ।
साथै गाउँपालिका प्रमुख कर्णबहहादुर गुरुङको गाडीको चावी समेत खोसिएको बुझिएको छ । तालावन्दी गर्ने, गाडीको चावी खोस्ने आन्दोलनकारीलाई प्रहरीले खोजी गरिरहेको छ ।

Related