• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सवारी दूर्घटनामा एकको ज्यान गयो

  •      /४ आश्विन २०७६, शनिबार ११:३२ ,  प्रकाशीत
  • तनहुँ ४, असोज / तनहुँमा भएको सवारी दूर्घटनामा परि एक जनाको ज्यान गुमेको छ भने एक जना घाइते भएका छन् । पोखराबाट आबुखैरेनी तर्फ आउदै गरेको बा ९९ प १४७३ नम्बरको मोटरसाईकललाई सोही दिशा बाट आउदै गरेको लु१ख ८००२ नम्बरको बसले पछाडी बाट ठक्कर दिंदा मोटरसाईकलको ज्यान गुमेको हो ।

    ज्यान गुमाउने चालक शहिद लखन गाँउपालिका-२ घर भइ हाल जिल्ला तनहुँ आबुखैरेनी गाँउपालिका-३ बस्ने २८ बर्षीय यमबहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट घाईते उनलाई छिम्केश्वरी अस्पताल आबुखैरेनी पठाएकोमा बाटोमै ज्यान गुमेको हो ।

    प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कृष्णबहादुर कार्कीका अनुसार मोटर साइकलको पछाडि बस्ने ६५ बर्षीय दीलबहादुर सुनार घाईते छन् । उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । प्रहरीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिई घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.