• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आइएमई जनरल इन्स्योरेन्सबाट दावी वापतको साढे ३१ लाख भुक्तानी

  •      /४ आश्विन २०७६, शनिबार १४:२१ ,  प्रकाशीत
  • कास्की । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड पोखराले आगलागी पीडित ब्यवसायीलाई बिमा बापतको रकम भुक्तानी गरेको छ ।

    पोखराको न्युरोडस्थित मिनि मार्केट कम्प्लेक्समा गत साउन २८ गते विद्युत सर्ट भइ आगलागी भएको शुभ युनिक होम डेकोरेसनलाई कम्पनीले बिमा बापतको ३१ लाख ५० हजार रुपैयाँ रकम भुक्तानी गरेको हो।

    शनिबार पोखरा उद्योग वाणिज्य संघको साधारणसभाका अवसरमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले शुभ युनिक होम डेकोरेसनका सञ्चालक लिलाधर ढुंगानालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    शुभ युनिक होमले बिमा बापत इन्स्योरेन्स कम्पनीलाई वार्षिक ५ हजार ७ सय ७५ रुपैयाँ प्रिमियम भुक्तानी गर्दै आइरहेको थियो । कम्पनीले ब्यवसायीलाई समयमै क्षतिपूर्ति वापतको रकम उपलब्ध गराउन सफल भएको आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले बताए ।

    उनले थोरै प्रिमियम बुझाएर बिमा गराउँदा करोडौं रुपैैयाँको जोखिम बहन हुने हुँदा व्यवसायीले ब्यवसायी बिमा गर्न आवस्यक रहेको बताए ।उक्त मार्केटमा ३० वटा पसल र २ वटा कार्यालयमा आगलागी भएको थियो । बिमा नगरेका कारण क्षति भएका अन्य ब्यवसायीहरुले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.