प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि एक महिलालाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ। संसदमै काम गर्ने अन्दाजी ३४ वर्षिया महिलाले आफूलाई महराले तिनकुनेस्थित डेरामा आएर जबर्जस्ति करणी गरेको आरोप लगाएकी हुन् ।
महरा मदिराले मातेर आफ्नो डेरा आएको र आफूलाई समेत रक्सी पिलाएर करणी गरेको ती महिलाको आरोप छ। महरा रक्सीको बोतल लिएर आफ्नो डेरामा आएका उनले बताइन् ।
यस्तो गम्भीर आरोप लागेपछि महराले केहिबेरमा विज्ञप्ति निकालेर कुरा प्रष्ट पार्ने तयारी गरेका उनको सचिवालयका डिल्ली मल्लले जानकारी दिए ।

Related