• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रहरीले थाल्यो महरामाथि अनुसन्धान

  •      /१४ आश्विन २०७६, मंगलवार ०९:४९ ,  प्रकाशीत
  • सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

    प्रहरी उच्च स्रोतका अनुसार महिलाले उजुरी नदिएपनि महिलाको कोठामा भेटिएको प्रमाण नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । पीडित भनिएकी महिला भने अझै प्रहरीको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

    आइतबार भएको घटनामा पीडित महिलाले प्रहरीलाई फोन गरेर आफू बलात्कारमा परेको मौखिक जाहेरी दिएकी थिइन् ।

    बलात्कारको समाचार सार्वजनिक भएपछि मंगलबार महराले पदबाट राजीनामा दिएका छन् । महराले राजीनामा दिएलगत्तै प्रहरीले उनीमाथिको अनुसन्धान अघि बढाएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.