सभामुख महराद्वारा राजीनामा /१४ आश्विन २०७६, मंगलवार ०९:५२ , प्रकाशीत सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष मंगलबार महराले राजीनामा दिएका छन । संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले जबर्जस्ती करणीको आरोप लगाएपछि सभामुख महरा नैतिकताको आधारमा राजीनामा दिन बाध्य भएका हुन् । राजीनामा दिएपछि विज्ञप्ति जारी गर्दै उनले छानबिन प्रक्रिया नसकिएसम्मका लागि राजीनामा दिएको उल्लेख गरेका छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष मंगलबार महराले राजीनामा दिएका छन ।
संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले जबर्जस्ती करणीको आरोप लगाएपछि सभामुख महरा नैतिकताको आधारमा राजीनामा दिन बाध्य भएका हुन् ।
राजीनामा दिएपछि विज्ञप्ति जारी गर्दै उनले छानबिन प्रक्रिया नसकिएसम्मका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।
Related