फोहोर उठाउने कर्मचारीलाई दशैं खर्च नदिन मेयर जिसीको आग्रह
/१७ आश्विन २०७६, शुक्रबार १२:५० , प्रकाशीत
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले फोहोर संकलन गर्न आउने कर्मचारीलाई कुनै पनि शुल्क नदिन आग्रह गरेका छन् ।फोहोर संकलन गर्न आउने कर्मचारीले नगरवासीसंग दशैं खर्च बापत रकम मागेपछि मेयर जिसीले यस्तो आग्रह गरेका हुन् ।
उनले भने, ‘दशैंखर्च बापत शुल्क लिने महानगरको कुनै नीति छैन र लिन भनिएको पनि छैन । त्यसैले नगरवासीले फोहोरबापत कर्मचारीलाई दशैं खर्च नदिनु आग्रह गर्दछु ।’
फोहोर संकलन गर्ने महानगरका कर्मचारीले प्रत्येक सेवाग्राहीसंग १०० रुपैयाँका दरले रकम उठाउन थाले पछि मेयर जिसीले नगरवासीसंग कुनै शुल्क नदिन आग्रह गरेका हुन् ।

Related