• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सांसद खगराज अधिकारीद्धारा उपनिर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन

  •      /१७ आश्विन २०७६, शुक्रबार १६:०३ ,  प्रकाशीत
  • प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिरमा हुने उपनिर्वाचनमा परिणाम प्राप्त गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएको छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पोखरा १७ द्वारा आज आयोजित विजयादशमीको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि तीनवटै सरकार क्रियाशील रहेको बताए ।

    नेकपा गण्डकी प्रदेश सहइञ्चार्जसमेत रहेका अधिकारीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्न सङ्गठित भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।

    नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङले जनप्रतिनिधि जनभावनाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै त्यसले मुलुकसँगै पार्टीलाई समेत बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कास्की निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा स्थानीय पार्टी कार्यकर्ता र जनभावनाअनुसार उम्मेदवारको सिफारिस गर्ने जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.