• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विन्ध्यवासिनी मन्दिरमा फुलपाती भित्राइयो

  •      /१८ आश्विन २०७६, शनिबार १५:३८ ,  प्रकाशीत
  • विन्ध्यवासिनी मन्दिरमा विधि पूर्वक फुलपाती भित्राएको छ । सरकारकै तर्फबाट परम्परागत रुपमा मनाइदै आएको विधि पूर्वक फुलपाती भित्राएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

    निमिक्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल प्रमुख कर्ताको रुपमा सहभागी भई विधि पूर्वक पूजा आज गरी फुलपाती भित्राइएकोे हो । “ परम्परा देखि चलि आएको विन्ध्यवासिनी मन्दिरमा फुलपाती भित्राउने परम्परालाई यसपाली पनि हामीले निरन्तरता दिएका र्छौं,प्रजिअ केसीले भने / एउटा बोको काट्ने चलन रहेछ, साथै र्याली सहित सुरक्षाका तीनै अंग सहभागी भई सलामी दिने प्रचलनलाई हामीले यसपालि पनि निरन्तरता दिएका छौं ।

    विन्ध्यवासिनी मन्दिर र कास्कीको कास्कीकोटमा नेपाल सरकारकै तर्फबाट विधि पूर्वक पूजा आजा गरी फुलपाती भित्राउने प्रचलन रहिआएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्य रामजी प्रसाद कोइरालाले बताए ।

    यस अघि पोखराको मानव अधिकारचोकबाट सुरु भएकोे फुलपाती सहितको र्याली भिमसेन मन्दिर, नालाकोमुख, मोहोरीयाटोल हुदै मन्दिरमा पुगेर समापन भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.