• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

  •      /२३ आश्विन २०७६, बिहीबार १४:५५ ,  प्रकाशीत
  • तनहुँको भानु १ भन्सारमा मंगलबार चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। चितुवाको आक्रमणमा परेर स्थानीय ३ वर्षका बालक आशिक बानियाँको मृत्यु भएको हो।

    मंगलबार साँझ घरबाट करिब दुई सय मिटर पर पिङ खेल्दै गर्दा उनलाई चितुवाले आक्रमण गरेको थियो। चितुवाको आक्रमणबाट बानियाँको शरीरभरि चोट लागेको थियो। आक्रमणमा परी घाइते भएका उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    यसै वर्षमात्र त्यस क्षेत्रमा चितुवाको आक्रमणबाट ३ बालबालिकाको ज्यान गएको छ। एक चितुवा मारेर एक नियन्त्रणमा आए पनि आक्रमणका घटना नरोकिँदा स्थानीय चिन्तित छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.