पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाही भएको आरोप
/२७ फाल्गुन २०७४, आईतवार ०६:१० , प्रकाशीत
पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीको उपचारका क्रममा ज्यान गएपछि तनात सिर्जना भएको छ । पोखरा लेखनाथ महानगरपालिका ३२ निर्मलपोखरीकी धनमाया पोख्रेलको आईतबार विहान ६ बजे ज्यान गएपछि आफन्तहरु अस्पतालको लापरवाहीले सुत्केरीको ज्यानगएको आरोप लगाउदै शव बुझ्न नमानेपछि तनाव सिर्जना भएको हो। अस्पतालले भने यस घट्नका सम्बन्धमा पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ ।
चिकित्सकको लापरबाहीलेनै धनमायाको मृत्यु भएको मृतकका दाजु रमेश पोख्रेलले बताए । उनको शुक्रबार देखि अस्पतालमा उपचार चलिरहेको थियो । ब्यथा लागेपछि धनमायालाई उपचारका लागि अस्पताल ल्याइएको थियो।

Related