चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगेका छन्।
नेपालको दुई दिन राजकीय भ्रमणका लागि राष्ट्रपति सी शनिबार अपरान्ह काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। राष्ट्रपति सी भारत भ्रमण सकेर चेन्नईबाट सी एयर चाईना बोइङ ७४७–८९ एल जेट विमानमार्फत सिधैं काठमाडौं आएका हुन्।
राष्ट्रपति सी आउँदा झण्डै साढे २ घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द गरिएको थियो।

Related