पोखरा २९ भण्डारढिकमा दुर्घटना भएको छ ।बा ४ ख ८४१३ नम्बरको हाइस, ग ६ प ४३०० नम्बरको मोटरसाईकल र बा ६४ प ९३१० नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
दुर्घटनमा परी ग ६ प ४३०० नम्बरको मोटरसाईकलका चालक पोखरा महानगरपालिका ३२ तल्लो गगनगौंडा बस्ने वर्ष २७ को धन प्रसाद गेलाल घाइते भएका छन् ।
उनको पोखराको चरक मेमोरियल अस्पतालमा उपचार भएको छ । त्यसै गरि बा ६४ प ९३१० नम्बरको मोटरसाईकल चालक ललितपुर महानगरपालिका १२ बस्ने वर्ष २८ को सरोज महर्जन र मोटरसाइकलो पछाडी सवार सोही स्थानकी राजेश्वरी महर्जन घाइते भएका छन् ।
उनीको पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भएको छ । प्रहरीले हाईस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

Related