ट्रक ठोक्किँदा चालक गम्भीर घाइते, पोखरामा उपचार हुँदै
/६ कार्तिक २०७६, बुधबार ११:१९ , प्रकाशीत
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास-१२ घासीकुवामा दुई वटा ट्रक एकआपसमा ठोक्किदा दुर्घटना भएको छ । बुधबार बिहान दुर्घटना हुदा ट्रक चालक गम्भीर घाइते भएका छन ।
मुग्लिनबाट दमौलीतर्फ आउदै गरेको ना १ क ४७९४ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ना ६ ख ७०५८ नम्बरको ट्रक ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विरगंज पर्सा-३० का वर्ष ३७ का चन्द्रकान्त प्रसाद यादव सामान्य उपचार पश्चात डिस्चार्ज भैसकेको प्रहरीले जनाएको छ । यादव ना १ क ४७९४ नम्बरको ट्रक चालक हुन् ।
त्यत्सै पाल्पा रिस्तीपुर-५ का खड्कबहादुर राना गम्भीर घाइते भएका छन । घाइते ट्रक चालक रानाको अहिले पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

राना ना ६ ख ७०५८ नम्बरको ट्रक चालक हुन् ।
Related