• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा राति ९ बजेपछि देउसी खेल्न र गीत बजाउन नपाइने

  •      /६ कार्तिक २०७६, बुधबार १४:५३ ,  प्रकाशीत
  • जिल्ला प्रशासन कार्यालय पर्वतले बेलुका ९ बजेपछि देउसी भैलो खेल्न तथा ध्वनि प्रदूषण हुने गरी गीत बजाउन प्रतिबन्ध लगाएको छ।

    तिहार विशेष सुरक्षा सतर्कताका लागि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालसहित सरोकारवालाहरूको छलफलपछि यस्तो निर्णय गरिएको हो।

    सर्वपक्षीय बैठकले नजिकिँदै गरेको दीपावलीलाई मर्यादित र व्यवस्थित तरिकाले मनाउन तथा शान्ति सुरक्षा र भैपरी आउने जोखिम न्यूनीकरण गर्नको लागि ९ बजेपछि देउसी भैलो खेलेको वा अरूलाई असर गर्ने गरी गीत बजाएको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने निर्णय गरेको छ।

    ‘नेपाली हिन्दुहरूको महान् पर्व दीपावलीको अवसरमा हुन सक्ने अवाञ्छित क्रियाकलापहरूको नियन्त्रणको लागि यो निर्णय गरेका हौँ।’ प्रजिअ नेपालले भनिन्, ‘विशेष गरी बेलुकाको समयमा विभिन्न टोलीहरू देउसी भैलो खेल्ने र उनीहरूमध्ये कोहीले मादक पदार्थ समेत सेवन गर्न सक्ने भएकोले अमर्या्दित क्रियाकलाप समेत गर्न सक्ने भएकोले सबैलाई सुरक्षित गराउन ९ बजेसम्मको समय तोकिएको हो।’

    दीपावलीको उत्सव मनाउन पटका पड्काउन नपाइने भएकोले पटका पड्काएको, ओसारपसार गरेको वा बिक्री वितरण गरिरहेको पाएमा समेत कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.