ढिस्कोले पुरिएर सप्तरीमा एक बालिकाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ । तिहारमा घर लिपपोत गर्नका लागि माटो लिन गएकी सप्तरीको कञ्चनरुप नगरपालिका–११ का पवन सरदारकी १३ वर्षीया छोरी पुष्पा सरदारको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि केही टाढाको दुरीमा रहेको खोला नजिकै माटो लिन गएका बेला अचानक माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

Related