सुर्खेतको चिङगाड गाउँपालिका—३, चिउडुवामा उल्टो उडिरहेको बसको चक्काले किचेर एक किशोरीको मृत्यु भएको छ ।
सुर्खेतदेखि जाजकोटको शिवालय जाँदै गरेको लु १ ख—४८२३ नम्वरको यात्रुबाहक बस चिङगाडको उकालोमा लोड धान्न नसकेर उल्टो गुडिरहेको अवस्थामा आत्तिएर ढोकाबाट हाम फाल्दा सोही बसको चक्काले किचेर दैलेख डुङगेश्वर गाउँपालिका—४, अवलपराजुलकी १४ वर्षिया कमला बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घटना स्थलमा प्रहरी टोली पुगेर थप आवश्यक अनुसन्धान शुरु गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रवि रावलले जानकारी दिए ।

Related