तनहुँमा फेरी आज चितुवाको आक्रमणमा परि एक बालकको मृत्यु
/११ कार्तिक २०७६, सोमबार १५:२९ , प्रकाशीत
तनहुँको भानु नगरपालिका-२ मा फेरि चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ ।
घरमा खेलिरहेको अवस्थामा एक बालकमाथी चितुवाले आक्रमण गरेको बताइएको छ । पाच घन्टा अगाडि मात्र एउटा चितुवा खोरमा परेको थियो ।उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको छ ।
तर चितुवा खोरमा परेको ५ घन्टाको समयमा फेरि आक्रमण भएको छ ।

Related