• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाल नै छोडेर कुलेलम ठोक्दै अघोरी बाबा , भन्छन नेपाली मन पर्दैन

  •      /१२ कार्तिक २०७६, मंगलवार ०३:१३ ,  प्रकाशीत
  • केहि समय अघि पशुपति जनिकै भेटिएका बाबा एकाएक भाईरल भएका थिए । अघोरी बाबाको रुपले चिनिएका अघोरी बाबा बिचमा एकाएक चर्चा चुलिएका थिए । चर्चासंगै मिडियामा आएका बाबा केहि समय अगाडी बिहे भएको फोटो सहित भाइरल भएको थियो । केहि समय पछी भिडियो सहित भाइरल बहेका थिए । एक महिला सहित मिडियामा आएका बाबाले बिहे गरेको खुलासा गरेका थिए ।

    सारदा पाण्डेले म बाबाको श्रीमती हु भनेर खुलेआम भने पछी फेरी अर्को चर्चा चलेको छ । बाबासँग बिहे गरेकी सारदाले आफ्नै श्रीमान,छोरी घर परित्याग गरेर बिहे गरेको खुलेको छ । काठामाण्ड बस्दै आएकी सारदा पाण्डे बाबुराम अधिकारीसंग अमेरिका पुगेकी रहेछन ।

    पत्रिकामा आएको विज्ञापनको भरमा सम्पर्क गरेकी रहेछन सारदा पाण्डेले । एक चिनजानको महिलाले सारदाले यतिसम्म गरेकी छन् भने र मिडियामा आएकी छन् । सारदा पाण्डेले दुनियालाई जालझेलमा फसेर यसरि फसाएकी रहेछन ।

    पैसाको लागि अनेक नाटक गर्न सक्ने सारदा बाबाको पनि बिचल्ली बनाउन सक्ने खतरा रहेको छ । बाबाको सरणमा गएर बाबाको आएको पैसा धुतेर जान सक्छ । त्यी महिलाले भनि प्रमाण मसित छ सारदा पन्छिन सक्दिन ।

    मलाई यो अवस्था बनाएको त्यहि सारदाले बनाएको हो । सचेत बन्नुहोला म जस्तै अरु सोझी नारि नफसुन यसरि जालमा । बाबाको श्रीमती माथि मुद्दा हेले तयारि भएको खुलासा गरेकी छ ।

    https://youtu.be/aI5RFOfMqHM

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.