पोखरामा बिहिबार एक व्यक्ति मृत फेला परेका छन । म्याग्दीको अन्नपुर्ण गाउँपालिका(५ सिक घर भई पोखरा महानगरपलिका(११ फुलबारी बस्दै आएका चक बहादुर तिलिजा पुन मृत अवस्थामा फेला परेका हुन ।
६२ वर्षीय पुन फुलबारी होटलको १ नं. गेट नजिकै खारे भीरको अन्दाजी एक सय मिटर तल मृत अवस्थामा फेला परेका गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। घरबाट फोहोर फाल्न जान्छु भनि निस्केका पुन बिहानसम्म घर नफर्किएपछि स्थानीयले खोजतलास गर्दा उनी भिरमुनी मृत फेला परेका हुन् ।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related