• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीबाट चैत्र १ गते देखि १६४० गाडी हटाइदै

  •      /२९ फाल्गुन २०७४, मंगलवार १४:१७ ,  प्रकाशीत
  • पोखरा । वातावरण प्रदुषण गराएको भन्दै नेपाल सरकारले २०७४ चैत्र १ गते वाट २० वर्ष पुराना भाडाका सवारी साधनलाई चल्न नदिने तयारी गरेको छ । २०७२ चैत्र १ गतेको मन्त्री परिषद्को निर्णय वाट २० वर्ष पुराना सार्वजनिक सेवाका सवारी साधन हटाउने निर्णयलाई कार्यान्वयन गर्न अन्तिम कसरत गरिरहेको छ । सरकारको यो निर्णयवाट करिव ६ हजार वढी भाडाका सवारी साधनहरु सडकवाट विस्तापित भर्ई कवाडी खानामा थन्कने छन् ।

    सरकारको यो निर्णय कार्यान्वयन गर्न नदिन यातायात व्यवसायीहरुको छाता संख्या यातायात व्यवसायी राष्ट्रिय महासंघ र सर्वोच्च यातायात राष्ट्रिय महासंघले चुनौती दिने भएका छन् । उनिहरुले पुजि पलायन हुने र त्यसवाट हजारौंको रोजी रोटी गुम्ने अवस्था आएको भन्दै सरकारको अलोकप्रिय निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।

    तर सरकारले यो निर्णयमा कुनै सम्झौता हुन नसक्ने वताउँदै आएको छ । यातायात व्यवस्था विभागले आउँदो चैत्र १ गते वाट सडकमै उत्रेर अनुगमन गरि कारवाहि गरिने उर्ही जारी गरेको छ । सरकारले सम्पूर्ण सार्वजनिक सवारी साधन लाई २० वर्षे निति अक्षरस कार्यान्वयन गरिने वताएको छ । पर्यटन नम्वरका सवारी साधन समेत चल्न नपाउने गरि विभागले देशभर रहेका मातहतका निकायहरुलाई निर्देशन दिएको छ। निर्णय गर्ने सरकार र अवज्ञा गर्ने व्यवसायी वीच ठूलै टक्कर हुने अवस्था सिर्जना गराएको छ ।

    गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता भई अभिलेख कायम रहेका मध्य १६०४ वटा सवारी साधन २० वर्ष उमेर कटाएका छन् । कार्यालय प्रमुख अच्युत रेग्मी चैत्र १ गतेबाट २० वर्ष पुराना भएका सार्वजनिक सवारी साधन संचालनमा रोक लगाउन प्रहरी सहितको अनुगमन समिति वनाएरै सडकमा उत्रने वताए ।

    पोखरा लगायत गण्डकीमा रहेका २० वर्ष पुराना सवारीहरु

    ठूलो वस – २८३

    मिनिवस – ६ वटा

    ट्रक –२३४ वटा

    मिति ट्रक – २७ वटा

    ट्याक्टर – ७ वटा

    ट्याक्सी – ४३३ वटा

    जीप – ८७ वटा

    माइक्रो वस – २ वटा

    पिक अप – ७ वटा

    भ्यान – ६ वटा

    हाते टेक्टर – ४९५ वटा

    पर्यटक वस – ८

    पर्यटक मिनी वस – ३

    पर्यटक जीप – ५

    पर्यटक माइक्रोवस – ५

    पर्यटक भ्यान –३

    पर्यटक कार – ३५ वटा

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.