• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विद्या भट्टराईको झोला बोकिदिने युवा को हुन् ?

  •      /२२ कार्तिक २०७६, शुक्रबार ०३:५७ ,  प्रकाशीत
  • मंसिर १४ मा हुने उपनिर्वाचनको मनोनयन दर्ताको क्रममा देखिएको एउटा तस्वीर अहिले जताततै चर्चा बढीरहेको छ । विशेषगरी सामाजिक सञ्जालमा भाइरल बनेको उक्त तस्वीर कास्की क्षेत्र नं.३ का उम्मेदवार विद्या भट्टराईको हो ।

    उनले आफुले बोक्ने ब्याग (झोला) एक युवालाई बोकाएको प्रति निक्कै टिकाटिप्पणी भइरहेको छ ।सामाजिक सञ्जालमा चुनाव नजित्दै आफ्नो झोला बोक्न नसक्ने नेताबाट जनताले के अपेक्षा गर्ने भनेर उम्मेदवार भट्टराईको आलोचना गरेका छन् भने कसैले महिलाको झोला एक युवकले बोकेको भन्दै अनेकन आलोचना गरिरहेका छन् ।

    धेरैले भट्टराईले कायकर्तालाई झोला बोकाएको भनेता पनि उक्त झोला बोकिदिने अरु कोही नभएर स्व.रविन्द्र अधिकारीका माइला भाई दिपेन्द्र अधिकारी हुन् । दिपेन्द्र लामो समयदेखी जापान बस्दै आएका थिए । विद्याले नेकपाले कास्की क्षेत्र. २ बाट उम्मेदवार घोषणा गरेसंगै उनी भाउजुलाई सघाउन नेपाल आएका हुन् ।

    विद्याको एउटा खुट्टामा समस्या रहेकाे र सहयाेगका लागि दिपेन्द्रले झोला बाेकिदिएकाे स्राेतले जनाएकाे छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.