• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तालचोकमा आगलागीबाट करिव १ करोडको क्षती

  •      /२२ कार्तिक २०७६, शुक्रबार ०६:५४ ,  प्रकाशीत
  • तालचोकमा रहेको लेकसिटी मिनी मार्केटमा हिजो राती आगलागी भएको छ । करिव ९ः२० देखी आगलागी शुरु भएको स्थानियले वताएका छन् । आगो दमकल र पानी टंयाकरको सहयोगमा करिव २ घण्टा पछी नियन्त्रणमा आएको थियो ।

    आगलागी वाट ६ वटा पसल ध्वस्त र अन्य आशिंक आगलागी भएका छन् । आगलागी वाट भवन वाहेक करिव १ करोडको क्षती भएको हुन सक्ने प्रारम्भीक अनुमान स्थानियले गरेका छन् ।

    आगलागी भएको स्थानमा विहानै लेखनाथ उद्योग वाणिज्य संका अध्यक्ष वलराम ढकाल लगाएतका पदाधिकारी, स्थानिय व्यवसायी, मेयर मान वहादुर जिसी, वडा नं २७ का वडा अध्यक्ष पुर्ण पुर्ण कुमार गुरु लगाएतले अवलोकन गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.