• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एमसीसीसँग नेपाल पराजित

  •      /२३ कार्तिक २०७६, शनिबार ०९:५५ ,  प्रकाशीत
  • नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले घरेलु टोलीलाई फराकिलो अन्तरले पराजित गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको टी–२० खेलमा एमसीसीले नेपाललाई १ सय १३ रनले पराजित गरेको हो।

    एमसीसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभरमा ७६ रनमै अलआउट भयो।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो। एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय पारी खेले।

    यस्तै, एड योङले ४२ रन तथा एलेक्स थमप्सन अभिजित २० रन जोडे।नेपालका राशिद खानले तीन विकेट लिए। यस्तै, कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अविनास बोहोरा र सुशन भारीले समान एक विकेट चट्काए।

    नेपाल भ्रमणमा आएको एमसीसीले यसअघि नेपालसँग एक एकदिवसीय र तीन दिवसीय (फस्ट क्लास) क्रिकेट खेलेको थियो । जसमध्ये तीन दिवसीयमा नेपाल २ सय ८ रनले पराजित हुँदा एकदिवसीयमा ५ विकेटले विजयी भएको थियो।

    यस्तै, नेपाली यु–१९ क्रिकेट टिमसँग एमसीसीले ३८ रनको जित निकालेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.