• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भारतले जारी गरेको नक्साको विषयलाई लिएर प्रम निवासमा बृहत बैठक सुरु

  •      /२३ कार्तिक २०७६, शनिबार ११:३२ ,  प्रकाशीत
  • धानमन्त्री निवास बालुवाटारमा पूर्व प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ। जम्मु कश्मीरमा नयाँ व्यवस्था लागू गरेपछि भारतले जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग समेटिएको विषयलाई लिएर सर्बदलीय बैठक प्रधानमन्त्री ओलीले डाकेका हुन्।

    भारतले नयाँ नक्सा जारी गरेलगत्तै सत्तारुढ दलकै भातृ संगठन तथा प्रतिपक्षी दलका भातृ संगठनहरु सडकमा उत्रिएका छन्। परराष्ट्र मन्त्रालयले नयाँ नक्सा आफूले नमान्ने प्रस्टिकरण दिइसकेको छ भने भारत सरकारले पनि नयाँ नक्सामा नेपाल सीमानातिर नछोएको दावी गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.