• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँमा आतंक मच्चाउँदै आएको अर्को पोथी चितुवा पासोमा पर्यो

  •      /२६ कार्तिक २०७६, मंगलवार ०७:१६ ,  प्रकाशीत
  • चितुवा आतंकको शिकार बन्दै आएका तनहुँ भानु नगरपालिकाका स्थानीयमा पुनः एक चितुवा खोर (पासो) मा परेपछि खुशियाली छाएको छ । लामो समयदेखि आतंक मच्चाउँदै आएको चितुवा नियन्त्रणका लागि थापिएको पासोमा सोमबार राती पोथी चितुवा परेको हो ।

    वनमा बनाइएको परम्परागत काठको खोर स्थानीय हरिभक्त ढकालले बनाउनु भएको हो । ८/९ बर्षको जस्तो देखिने उक्त पोथी चितुवा नै बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवा हुन् सक्ने अनुमान स्थानीयले गरेका छन् । बाख्रासहित थापिएको पासोमा यसअघि २ भाले चितुवा परेका थिए भने ३ चितुवा मृत अवस्थामा भेटिएको थियो ।

    पासोमा परेको पोथी चितुवालाई चितवन राष्ट्रिय निकुन्जमा छाड्नका लागि जिल्ला बन कार्यालय तनहुँका कर्मचारीले मंगलबार बिहानै लगेका छन् । चितुवा आतंकका कारण भानु नगरपालिकाको १, २, ३ र ४ वडाका बासिन्दा दिनहुँ त्रासमा बाँच्न बाध्य छन्  ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.