• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

  •      /२६ कार्तिक २०७६, मंगलवार १५:०५ ,  प्रकाशीत
  • नेपाल, बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताकोे फाइनलमा प्रवेश गरेको छ ।बंगलादेशको राजधानी ढाका स्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा मंगलबार बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    नेपालले लगातार तेस्रो जित हातपार्ने क्रममा बंगलादेशलाई २५–७, २५–६ र २५–६ को सेटमा हराएको हो । स्वर्ण पदक जित्ने लक्ष्यका साथ बंगालदेश पुगेको नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा कीर्गिस्तानलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो ।

    नेपालले बुधबार लिग चरणको अन्तिम खेलमा बलियो प्रतिद्वन्दी माल्दीभ्ससँग खेल्नेछ । राउण्ड रोबिन आधारमा भएको खेलमा लिगको शीर्ष दुई टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.