सार्क खेलकुदको रिपोर्टिङ गर्ने देशै भरिका सञ्चारकर्मी काठमाण्डौंमा
/२७ कार्तिक २०७६, बुधबार ०६:५७ , प्रकाशीत
कृष्ण अन्जान
नेपालमा मँसिर १५ देखि सन्चालन हुने १३ अाैँ दक्षिण एसियाली खेलकुदकाे रिपोर्टिङ कसरी गर्ने भन्ने बारे जानकारी लिन नेपाल भरिकै खेलकुद पत्रकार यतिवेला काठमाण्डाैकाे गाेदावरीमा जम्मा भएका छन ।
नेपाल खेलकद पत्रकार मन्चकाे अायाेजना र राष्ट्रिय खेलकुद परिषदकाे सहयाेगमा अायाजित याे कार्यक्रममा पाेखरा काठमाण्डाै र जनकपुरका एक सय भन्दा बढि पत्रकारकाे सहभागिता छ ।
मँगलबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा ले पत्रकार हरुकाे कार्यशाला गाेष्टौीकाे उदघाटन गरे ।उनले उक्त गाेष्टीमा बाेल्दै तेह्राै साग सफल पार्ने काममा पत्रकारकाे अहँ भुमिका रहेकाे बताए ।मन्त्री विश्वकर्माले साग गेमबाे सकारात्मक बनेर समाचार सँकलन र प्रकाशन प्रशारण गर्न पत्रकालाइ अाग्रह गरे ।
कार्यक्रममा सागकाे तयारी बारे पाेखरा महानगर पालिकाका मेयर मान बहादुर जिसी राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल,नेपाल अाेलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ विभिन्न खेलकुद सँघका प्रतिनीधिले जानकारी गराएका थिए ।
कार्यशालामा कसरी समाचार सँकलन क्यामेरा सन्चालन लगाएत खेल पत्रकारिता कसरी गर्ने भन्ने बारेमा विज्ञहरुले सहजीकरण गरेका थिए ।मँसिर १५ गते काठमाडौ र पाेखरामा दक्षिण एसियाली खेल उदघाटन उदघाटन हुनेछ ।खेलकाे तयारोि पूरा भैसकेकाे अायाेजक हरुले दावि गरेका छन ।
भिजिट 2020 लाई समेत प्रवर्द्धन गर्ने गरि अायाेजित याे प्रतियाेगिता नेपालकाे गाैरवकाे रुपमा रहेकाे बताइएकाे छ ।

Related