कार्तिक २८ गते बिहिबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल
/२७ कार्तिक २०७६, बुधबार १३:५० , प्रकाशीत
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ । गरेको कामबाट फाइदा नै हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
अनुकूल यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशन्सा गर्न थाल्नेछन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
परिश्रमले धेरै काम बन्नेछन् । धन मनग्य कमाउनु होला साथै भाग्य पनि बलियो छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ । साथै, यात्रामा पनि सावधान रहनु होला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने दिन छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुन सताउन सक्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । वित्तादी लाभ होला ।

Related