कार्तिक ३० गते शनिबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल /२९ कार्तिक २०७६, शुक्रबार १४:५३ , प्रकाशीत मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) महत्वपूर्ण काम धेरै बन्नेछन् । लगनशिलता र इमान्दारिताको प्रशन्सा गर्नेहरु पाइएलान । मनमा शान्ति छाउनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ । ब्यापार, कृषि तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) व्यापारमा सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) स्वास्थ्यमा अचानक गडबडीको संकेत देखा पर्नेछ । त्यसले गर्दा रुपैया पैसाको हानी हुन सक्छ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) पढाइमा सफलता पाउने, आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ । छर छिमेकबाट सरसहयोग प्राप्त होला । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ । काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आगो तथा हातहतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ । कसैबाट अपमानित पनि भइएला । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष उल्लास छाउला । पढाइमा भने खासै प्रगति हुने छैन । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अधुरा काम बन्ने तथा नयाँकाम पाउने योग छ । कुरा काट्नेहरुको मुखबन्ध हुनेछ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
महत्वपूर्ण काम धेरै बन्नेछन् । लगनशिलता र इमान्दारिताको प्रशन्सा गर्नेहरु पाइएलान । मनमा शान्ति छाउनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ । ब्यापार, कृषि तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
व्यापारमा सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
स्वास्थ्यमा अचानक गडबडीको संकेत देखा पर्नेछ । त्यसले गर्दा रुपैया पैसाको हानी हुन सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
पढाइमा सफलता पाउने, आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ । छर छिमेकबाट सरसहयोग प्राप्त होला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ । काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आगो तथा हातहतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ । कसैबाट अपमानित पनि भइएला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष उल्लास छाउला । पढाइमा भने खासै प्रगति हुने छैन ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अधुरा काम बन्ने तथा नयाँकाम पाउने योग छ । कुरा काट्नेहरुको मुखबन्ध हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ ।
Related