पोखरा । पोखरामा भएको सावरी दुर्घट्नामा ७ जना घाइते भएका छन्् । पोखरा महानगरपालिका ३२ कोत्रे पुलमा कार र जिप ठोकिदा ७ जना घाईते भएका हुन् ।
ग २ च ५४६९ नम्बरको कार र बा ५ च ८४०१ नम्बको जिपमा ठक्कर खाँदा कार र जिपमा सवार व्यक्तीहरु घाइते भएका हुन् ।गम्भिर घाइते हुनेमा ग २ च ५४६९ नम्बरको कारका चालक पोखरा रामबजार बस्ने २९ बर्षिय युवराज भट्टराई रहेका छन् । उनको मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
सोही कारमा सवार स्याङ्जा पुतलीबजार नगरपालिका ७ का २७ बर्षिय प्रतिमा पोख्रेलको पनि मणिपाल अस्पतालमा उपचार भईरहेको छ ।
बा ५ च ८४०१ नम्बरको जिपमा सवार घाईतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ । घाइते हुनेहरुमा पोखरा महानगरपालिका बगर बस्ने लक्ष्मी अधिकारी, युबराज अधिकारी, पोखरा ७ की राधा सुबेदी, पोखरा १० अमरसिंहकी सितादेबी तिमिल्सिना र बगरकी देबि कोईराला रहेका छन् ।
उनीहरुको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ । कारलाई ग १ ख ७८४७ नम्बरको टिपरले ठक्कर दिदा दुर्घटना भएको हो ।

Related