मंसिर ३ गते मंगलबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल /२ मंसिर २०७६, सोमबार १५:३७ , प्रकाशीत मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) स्वास्थ्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) कुरा काट्नेहरु प्रसस्थ बढ्नेछन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसंग बादविवादको पनि संभावना छ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन । जागीरमा पनि समस्या देखा पर्न सक्छ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै, पाहुना आगमनको पनि योग रहेको छ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आमदानिको नयाँ श्रोत फेला पर्नेछ । भोज भत्तेरमा सम्लग्न भै ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) विबाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैयाँपैसा तथा अन्नको लाभ हुने दिन छ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज तपाइको धन लाभको योग छ । साथै, दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्न्नेछ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) नयाँ ठाउँको यात्राको योग छ । पूराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला । सामान्य रोगब्याधले पनि सताउन सक्छ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) अरुको काम धेरै गर्नु पर्ला । जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
स्वास्थ्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
कुरा काट्नेहरु प्रसस्थ बढ्नेछन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसंग बादविवादको पनि संभावना छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन । जागीरमा पनि समस्या देखा पर्न सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै, पाहुना आगमनको पनि योग रहेको छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आमदानिको नयाँ श्रोत फेला पर्नेछ । भोज भत्तेरमा सम्लग्न भै ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
विबाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैयाँपैसा तथा अन्नको लाभ हुने दिन छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज तपाइको धन लाभको योग छ । साथै, दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्न्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
नयाँ ठाउँको यात्राको योग छ । पूराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला । सामान्य रोगब्याधले पनि सताउन सक्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
अरुको काम धेरै गर्नु पर्ला । जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ ।
Related