• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गायत्री मन्त्रको अर्थ जान्नुहोस् , जप गर्नुअघि यी ७ कुरामा राख्नुपर्छ ख्याल

  •      /७ मंसिर २०७६, शनिबार ०२:५१ ,  प्रकाशीत
  • जीवनका लागी महत्वपूर्ण एवम् लाभदायक मन्त्रका रुपमा वेदमा लेखिएको गायत्री मन्त्रलाई निकै शक्तिशाली मन्त्र मानिन्छ ।

    गायत्री मन्त्रलाई हिन्दू धर्मको सर्वाेच्चम मानिने ५ वटा वेदमा नै वर्णन गरीएको छ । वेदका अनुसार दैनिक ३ पटक गायत्री मन्त्रको जप गरेमा आसपासका नकारात्मक शक्तिले कहिल्यै असर नपार्ने बताइएको छ ।

    जागिर, ब्यवसाय, पेशा होस् वा विद्यार्थी तथा घरेलू हर कोहिका लागी गायत्री मन्त्रको जप कष्ट निवारण गर्ने माध्यम मानिएको छ । विद्यार्थीका लागी त यो मन्त्र निकै लाभदायक मानिन्छ ।

    नियमित १०८ पटक गायत्री मन्त्रको जप गर्ने विद्यार्थीलाई सबै समस्याबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ । साथै अध्ययनमा समेत रुचि बढ्ने गर्दछ । व्यापार तथा ब्यवसाय गर्ने ब्यक्तिका लागी समेत यस मन्त्रको नियमित उच्चारण मात्रले कुनै पनि हानि वा असफलताबाट बचाउने गर्दछ ।

    जान्नुहोस् गायत्री मन्त्रको अर्थ

    ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्यः धीमहि धियो यो नः प्रचोदयात् ।

    अर्थात यस मन्त्रको अर्थ, “ॐ ईश्वर, भूर् प्राणस्वरूप, भुवः दुखनासक, स्वः सुख स्वरूप, तत् उस, सवितुस् तेजस्वी, वरेण्यं श्रेष्ठ, भर्गाे पापनाशक, देवस्य दिव्य, धीमहि धारण गर, धियो बुद्धि, यो जो, नः हाम्रो र प्रचोदयात् प्रेरित गर्ने” रहेको छ ।

    गायत्री मन्त्र जप गर्दा ध्यान दिनुपर्ने ७ कुराहरु

    १. गायत्री मन्त्र जप गर्दा सही स्थितिमा आसनमा बस्नु पर्दछ ।
    २. जप गर्ने समय सूर्योदयभन्दा २ घण्टा अघिबाट सूर्यास्तको एक घण्टापछिसम्म रहन्छ ।
    ३. यस मन्त्र जप गर्न नुहाएर सफा भई, सफा तथा शुद्ध कपडा धारण गर्नुपर्दछ ।
    ४. यदि मालामा मन्त्र जप गर्ने हो भने १०८ दाना भएको माला लिएर गर्नुपर्दछ ।
    ५. यस मन्त्र जप गर्दा हतारमा उच्चारण गर्नु हुदैन, यसको महत्व र अर्थ बुझेर गर्नुपर्छ ।
    ६. अध्ययन शुरु गर्नुअघि गायत्री मन्त्रको जप गर्नु उत्तम हुन्छ ।
    ७. गायत्री मन्त्रको उच्चारण अनिवार्य सही र शुद्ध हुनुपर्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.