• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

म्याग्दीमा भयानक दुर्घट्ना घाइते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा ल्याइयो

  •      /१० मंसिर २०७६, मंगलवार १४:५८ ,  प्रकाशीत
  • म्याग्दीको बेनी नगरपालिका-८ जलेश्वरमा मंगलबार सवारी दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्। मंगलबार साँझ बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध. १प ३५४९ नम्बरको भिआर मोटरसाइकल र मुस्ताङबाट पर्यटक लिएर पोखरा फर्किदै गरेको ध. १ च २३५ नम्बरको जिप आपसमा ठोक्किदा दुर्घटना भएको हो।

    दुर्घटनामा रघुगंगा गाउँपालिका-६ पाखापानीका २० वर्षीय मनि पुर्जा, २५ वर्षीय अम्मर पाइजा र २२ वर्षीय सन्तोष थजाली घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

    बेनी अस्पतालमा सामान्य उपचारपछि घाइते तीनजना मध्ये दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिए। उनका अनुसार टाउको, छाती र खुट्टामा गहिरो चोट लागि गम्भीर घाइते भएका अम्मर र सन्तोषलाई पोखरा रिफर गरिएको हो।

    जिप चालकलाई नियन्त्रणमा लिइएको प्रनाउ मरासिनीले जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.