• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

म्याग्दी दुर्घटनामा घाइते भएका थजालीको उपचारको क्रममा मृत्यु

  •      /११ मंसिर २०७६, बुधबार ०३:३७ ,  प्रकाशीत
  • मंगलबार बेनीको जलेश्वरमा भएको मोटरसाइकल दुर्घटनाका गम्भिर घाईतेको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको छ ।

    बेनी नगरपालिका–६ जलेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका रघुगंगा गाउँपालिका ६ पाखापानीका २५ वर्षीय सन्तोष थजालीको उपचारको क्रममा मंगलबार राती १० बजे मणिपाल अस्पताल पोखरामा मृत्यु भएको प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो ।

    गम्भिर घाईते भएका थजाली र अम्मर पाइजालाई हेलिकप्टर मार्फत उपचारका लागि पोखरा पु¥याइएको थियो । पाइजालाई आइसियुमा राखेर उपचार गरिएको छ । पाइजाको पनि अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका अर्का मनि पुर्जाको बेनी अस्पतालमा उपचार पछि घर फकिएको प्रहरीले जनाएको छ ।

    गलेश्वर देखी बेनी आउदै गरेको ध १ च २३५ नम्बरको बोलेरो जिप र बेनी देखी गलेश्वर जादै गरेको ध १ प ३५४९ नम्बरको भिआर मोटरसाईकल एक आपसमा ठोकिएर दुर्घटना भएको ट्राफिक प्रहरी वैकुण्ठ पौडेलले जानकारी दिनुभयो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.