• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एक घण्टा जेल बसेर निस्किएका पत्रकार खेम भण्डारीविरुद्ध अर्को मुद्दा

  •      /११ मंसिर २०७६, बुधबार ११:१६ ,  प्रकाशीत
  • पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिजो आयुष विष्टले ‘निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण’बारे लेखिएका समाचार र राखिएका फेसबुक स्टाटसलाई लिएर भण्डारीविरुद्ध गालीबेइज्जती मुद्दा दर्ता गरेका हुन् ।

    भण्डारी सम्पादक रहेको मानसखण्ड दैनिकमा लेखिएका समाचार र सामाजिक सञ्जालमा पोस्ट गरिएका सामग्रीमा आफ्नो चरित्र हत्या भएको विष्टले दिएको निवेदनमा उल्लेख छ ।

    निर्मला हत्या प्रकरणमा यसअघि पनि अदालतको अवहेलना मुद्दा खेपेका भण्डारीले १ घण्टा कैद र एक रुपैयाँ जरिवाना भुक्तान गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.