मंसिर १४ गते शनिबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल /१३ मंसिर २०७६, शुक्रबार १४:५१ , प्रकाशीत मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । स्वास्थ्यमा समस्या हुन सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सुखद समाचार सुन्न पाइनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ । अन्न प्राप्तीको पनि योग छ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । दिन सामान्य बित्ला । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) जग्गा जमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) कुनै लाभदायक समाचार सुन्न पाइएला । साथी भाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । धनको प्राप्ती होला । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) सवारी साधन हाँक्दा सचेत हुनु होला । घरमा परपाहुना र अतिथिको आगमन हुन सक्छ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) बालबच्चाबाट पनि सुख सन्तोष प्राप्त हुनेछ । यात्राको समय छ । धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । स्वास्थ्यमा समस्या हुन सक्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सुखद समाचार सुन्न पाइनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ । अन्न प्राप्तीको पनि योग छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । दिन सामान्य बित्ला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
जग्गा जमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कुनै लाभदायक समाचार सुन्न पाइएला । साथी भाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । धनको प्राप्ती होला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सवारी साधन हाँक्दा सचेत हुनु होला । घरमा परपाहुना र अतिथिको आगमन हुन सक्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
बालबच्चाबाट पनि सुख सन्तोष प्राप्त हुनेछ । यात्राको समय छ । धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ ।
Related