काठमाडौं, ३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित भएका उपराष्ट्रपति पुनको घोषणा भने भोलि हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पूरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।राष्ट्रपतिमा प्रतिस्पर्धा गरेको कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएन ।

Related