• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शान्ती उदय मावीमा मतदान गरिनउम्मेदवार विद्या भट्टराईले

" कास्कीका २१ मतदाता मध्ये १३ जनाले आफैँले आफैँलाई भोट गर्न पाउने छैनन् "
  •      /१४ मंसिर २०७६, शनिबार ०४:५४ ,  प्रकाशीत
  • पोखरा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की कास्की क्षेत्र नम्बर २ की प्रतिनिधी सभा सदस्यकी उमेद्वार विद्या भट्टराई अधिकारीले मतदान गरेकी छन् । उनले पोखरा ३३ भरतपोखरीको शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान पौने १० बजे लाईनमा बसेर मतदान गरेकी हुन् ।

    कास्की २ मा उम्मेदवार बनेपनि १३ जना उमेदवारहरुले आफैलाई मतदान गर्न पाउने छैनन् । ५ राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवार बाहेक अरुले आफुलाई मत दिन नपाउने भएका हुन् ।

    साझा पार्टीकी रजनी केसीले पोखरा ४ बाट मतदान गरेकी छिन् । राप्रपाका रोमबहादुर भण्डारीले पनि मतदान गरेका छन् । उनले पोखरा १५ बाट मतदान गरेका हुन् ।
    यस्तै, नेकपा मालेका टेकनाथ भण्डारी पनि आफैलाई मतदान गर्न पाउने भाग्यमानी हुन् । उनले पोखरा २१ बाट मतदान गर्ने छन् । राप्रपा संयुक्तकी गंगा मल्ल पोखरा ७ कि मतदाता हुन् ।

    त्यस्तै साझा पार्टीकी रजनी केसीले विहान सवा सात बजे पोखरा ४ गैरापाटनमा रहेको नविन मावि मतदान केन्द्र पुगेर मतदान गरेकी हुन्। समाजवादीका धर्मराज गुरुङले पोखरा १६ को शान्ति माविमा मतदान गर्नेछन ।

    कास्कीका २१ मतदाता मध्ये १३ जनाले आफैँले आफैँलाई भोट गर्न पाउने छैनन्। उनीहरु निर्वाचन क्षेत्र भन्दा बाहिरका स्थायी बासिन्दा छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.