सिन्धुपाल्चोकको इन्द्रावती-८ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार केदारनाथ आचार्य विजयी भएका छन्। उनले ७ सय १२ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसक अशोक तामाङले ४ सय ३९ मतमा चित्त बुझाए। राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ १२ र राप्रपा नेपालकाले ३ मत मात्रै ल्याए भने ९ मत बदर भएको छ।
उत्साहजनक रूपमा मतदान भएको मतदानमा ११ सय ७५ मत खसेको थियो। सो वडामा १४ सय ४ मतदाता थिए। वडाध्यक्ष धनबहादुर श्रेष्ठको मृत्यु भएपछि अहिले उपनिर्वाचन भएको हो।

Related